सोसल मिडिया
युनिकोड
स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो साताको अन्तिम करोबार दिन शुक्रबार प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १०० रुपैयाँले घट्दै २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
तथापि, आज चाँदीको मूल्य भने थप १०० रुपैयाँले बढ्दै ४ हजार १०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।