सोसल मिडिया
युनिकोड
सचिवबाट अवकाश पाएपछि कोशी प्रदेशकाे लोक सेवा आयोगको अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले जिम्मेवारी बाट हात धोएका छन्। तेह्रथुममा जन्मे हुर्केका गुरागाईं २०८१ असारमा कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त भएका थिए ।
लोक सेवा आयोगको सचिव भएर काम गरेका गुरागाईं प्रशासनिक निर्णय गर्ने मामिलामा खुट्टा टेक्न नसक्ने सचिवका रुपमा चिनिएका थिए । भत्ता विवादको भाउँतोमा जाकिएपछि गुरागाईं आधा कार्यकाल पनि नबिताइ राजीनामा दिएर हिँडेका हुन्।