सोसल मिडिया
युनिकोड
नेपाली बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ पुगेको छ। मंगलबार ३ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै , सुनको भाउ मंगलबारको तुलनामा ७ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार आज ७ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५९ हजार ७०० पुगेको छ। मंगलबार प्रतितोला सुन २ लाख ५९ हजारमा कारोबार भएको थियो। सोमबार त्यही परिमाणको सुनको मुल्य २ लाख ६० हजार ७०० पुगेको थियो।