नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

बिहीबार, कात्तिक २०, २०८२

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेर २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा १ हजार १ सय रूपैयाँले घटेर २ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?
बिहीबार, कात्तिक २०, २०८२