सोसल मिडिया
युनिकोड
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।