सुनको भाउ घट्यो, तोलाको कति छ ?

बिहीबार, असोज २, २०८२

आज सुनको मूल्य घटेको छ । असोज २ गते विहिवार सुन तोलामा ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख १६ हजार १०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदी मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला दुई हजार ५२० रुपैयाँमा कारोवार भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्