सोसल मिडिया
युनिकोड
आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । निरन्तर सुनको भाउ बढ्ने क्रममा आज सुनको भाउ हालसम्मकै उच्च भएको हो।
आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।