सोसल मिडिया
युनिकोड
चालु साताको पहिलो दिन नै आज सुनको भाउ आकाशिएको छ। आज सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य तोला एक लाख ९६ हजार ५०० रुपैयाँँमा कारोबार भइरहेको हो । यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर दुई हजार २५० रुपैयाँमा किनबेच भइरहेको हो । अघिल्लो साता केही हजारले बढेर उतिनै मात्रामा सुनको भाउ घटेको थियो।