सोसल मिडिया
युनिकोड
पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपाललाई दोषी करार गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपाल प्रतिनिधिसभा सदस्य हुन् । मुद्दा दायर भए सङ्गै उनी निलम्बित भएका हुन् ।