सामान्य मन्त्रालयले ३९ उपसचिव र ५४ शाखा अधिकृतको सरुवा गर्यो, यस्तो छ सूची 

बिहीबार, जेठ १, २०८२

जेठ लागेकै दिन ३९ उपसचिव र ५४ शाखा अधिकृतको सरुवा गरिएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त संख्यामा कर्मचारीको सरुवा गरेको हो। 

सरुवा विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन्। 

उपसचिव सरुवा सूची

शाखा अधिकृतको सरुवा सूची

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्