महोत्तरीको सिडिओ गृह मन्त्रालयको बरन्डामा, नारायणलाई महोत्तरीको जिम्मा

आइतबार, वैशाख २१, २०८२

गृह मन्त्रालयले दुई सहसचिवलाई यताउता पारेको छ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर त्यहाँ  सहसचिव नारायण रिसाललाई सिडिओ बनाएर पठाईएको छ।

अर्थ मन्त्रालयबाट गृह लगिएका ईलाम घर भएका रिसाल गृहको बरन्डामा थिए। उता महोत्तरीकै लालबाबु स्थानीय जिल्लाको भएकोमा विरोध हुँदै आएको थियो।कवारी अवकाशको मुखैमा रहेकै बेला मन्त्रालय तानिएका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्