सोसल मिडिया
युनिकोड
नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार पनि सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सयमा कारोबारमा भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।