प्रधानमन्त्री ओलीले किन डाके सत्तारुढ दलको बैठक ?

बुधबार, वैशाख १७, २०८२

सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । 

बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सरकार परिवर्तनको हल्ला, सरकारका कामकारबाहीलगायत विषयमा छलफल हुनेछ । 

बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्