बुधबार ह्वात्तै घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति छ ?

बिहीबार, वैशाख ११, २०८२

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।   

आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुईहजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्