सोसल मिडिया
युनिकोड
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ।ज्ञानेन्द्र शाही सहितका माननीय नियन्त्रणमा परेका हुन् ।
नाराबाजी र प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। राजेन्द्र सहित ज्ञानेन्द्र शाही र बुद्धिमान तामाङ नियन्त्रणमा परेका हुन् ।