सामान्यले २५ शाखा अधिकृत र ८ जना उपसचिवलाई बाटो लगायो,को कता ?

बिहीबार, वैशाख ४, २०८२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ शाखा अधिकृत र ८ जना उपसचिवलाई सरुवा तथा कामकाजमा खटाएको छ ।

मन्त्रालयले बुधबार छुट्टाछुट्टै निर्णय गरेर प्रशासन, शिक्षा, इन्जिनियरिङ, विविध सेवाका कर्मचारीहरूको सरुवा गरेको हो ।

उपसचिव

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्