तीजको मुखैमा सुनको भाउ झन्-झन् लाग्यो उकालो, तोलाको कति पुग्यो ?

शुक्रबार, भदौ २६, २०८३

तीजको मुखैमा सुनको भाउ ह्वात्तै घटेको छ। बिहीबारको तुलनामा आज सुनको भाउ ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

हिजो ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५५ रुपैयाँ घटेर ४ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ११:११
प्रतिक्रिया दिनुहोस्