घट्यो आज सुनको भाउ, तोलाको कतिमा ओर्लियो ?

सोमबार, असार २९, २०८३

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।  

आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, चाँदीको मूल्य पनि १०० रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्