सोसल मिडिया
युनिकोड
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने तीन लाख एक हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९२५ निर्धारण भएको छ ।