आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,तोलाको कति छ ?

सोमबार, वैशाख २१, २०८३

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेका छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्