आज कति छ सुन चाँदीको मूल्य ?

बिहीबार, वैशाख ३, २०८३

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेको हो । 

आजका लागि तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको छ । हिजो पाँच हजार २२० मा किनबेच भएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्