सोसल मिडिया
युनिकोड
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सन् नेपाल इन्स्युरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको छ ।
अर्याललाई राजधानीको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो ।
सीआईबीका एक अधिकृतले उनलाई केही बेरअघि पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि अनुसन्धान सुरु गरिएको बताए । उनीमाथि दुई अभियोगमा अनुसन्धान गरिने बताईएपनि विषय के हो खुलाईएको छैन ।