सोसल मिडिया
युनिकोड
सुनको मूल्य आज घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ ।