दोहोरो अंकले हिर्काउँदा सेयर बजारमा गिरावट, कति भयो कारोबार ?

आइतबार, फागुन १०, २०८२

सेयर बजारमा दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २७.५९ अंकले घटेको हो। यस दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ अंकमा अडिएको छ। 

यसदिन ३२४ स्क्रिप्सको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँमा खरिदबिक्री भए। 

कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २२० वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य स्थिर रह्यो। 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्