सोसल मिडिया
युनिकोड
सरकारले ७८ जना सहसचिवहरूको सरुवा गरेको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो।
सरकारले पदमकुमार श्रेष्ठलाई अर्थ मन्त्रालय, दिलिपकुमार गौतमलाई अर्थ, योगेन्द्र दुलाललाई भूमि व्यवस्था मन्त्रालय, युवराज अधिकारीलाई मधेस प्रदेश मुख्यमन्त्री कार्यालय र भविश्वर पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो। त्यस्तै नारायण प्रसाद मैनाली शहरी विकास मन्त्रालयमा पुगेका छन्।