लोक सेवाको प्रतिवेदनमाथि छलफल गर्न संघीयता सबलीकरणको डाकियो बैठक

बिहीबार, फागुन १५, २०८१

संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । 

बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

बैठक मध्याह्न १२ : १५ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्