सोसल मिडिया
युनिकोड
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४२ उपसचिवको सरुवा गरेको छ।
केन्द्रीय कार्यालयहरुमा बस्दै आएका कर्मचारीलाई स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको छ ।
मन्त्रालयमा बसिआएका धेरै जसो बाहिर पुर्याईएका हुन् ।
उपसचिव सरुवाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।