एक घण्टा सारेर दुई घण्टा ढिलो गरि बल्ल सुरू भयो क्याबिनेट

सोमबार, फागुन १२, २०८१

मन्त्रिपरिषद्‌को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। आज पाँच बजेलाई बोलाईएको बैठक छ बजेलाई सारिएको थियो। 

छ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिलो गरि सुरु भएको हो। 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्