सोसल मिडिया
युनिकोड
बिहान सबेरै काठमान्डूमा भूकम्पको धक्काले नागरिक त्रसित भए। काठमान्डू मात्र नभएर पूर्वी नेपाल सम्मै भूकम्प महसुस गरिएको छ।
भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको हो ।