प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाए क्याबिनेट

मंगलबार, पुस ९, २०८१

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी आवास बालुवाटारमा बस्ने भएको एक मन्त्रीले तोकादेशलाई बताए। 

आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ । केही सहसचिवको सरुवा हुन सक्ने बताईएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्