सोसल मिडिया
सम्पर्क
युनिकोड
पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिले सिंहदरवार भित्रै सांसदलाई ठक्कर दिएर पछारिदिएका छन् ।
मन्त्रालय अगाडी नै उनले नेकपाकी राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेलाई गाडीले ठक्कर दिएका हुन् ।
कांग्रेस नेता समेत रहेका पूर्व भौतिक मन्त्री बिमलेन्द्र निधिका छोरा अनुकूलको प्रतिकूल ड्राइभिङका कारण सांसद सडकमा पछारिनु परेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह काठमाण्डौंको मेयर हुँदा निधि उनैको यातायात सहलाहकार थिए ।