गृह मन्त्रालयले दुई किस्तामा गरि ३२ जना कर्मचारी चलायो, सिडिओ र सहायक सिडिओ पनि परे 

शुक्रबार, असोज २३, २०८३

गृह मन्त्रालयले दुई किस्तामा राखेर ३२ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले एक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र चार सहायक प्रमुख जिल्ला अधिकारीसहित ३२ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको हो।

मन्त्रालयले असोज १५ र २३ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्