सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
आजको बैठकले केही नियुक्ति र केही सहसचिव सरुवाको निर्णय गर्ने बुझिएको छ।