सोसल मिडिया
युनिकोड
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुसरकमसहित सर्लाही मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश यावद र सुपरभाइजर कौशल कुमार मधुकरलाई नियन्त्रणमा लिएको छ।
सेवाग्राहीसँग घुसवाफत १ लाख रुपैयाँ लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।