सोसल मिडिया
युनिकोड
बैशाख ११ गते बसेको मन्त्रीपरिषद बैठकले २९ जना सहसचिवको सरुवा गरेको छ। सरुवा सूची अनुसार ६ सहसचिव गृह मन्त्रालयमा भित्रिएका हुन्।
गृहमा भित्रिने सहसचिवमा लक्ष्मी पाण्डेय गौतम, कृष्ण पौडेल, प्रदिपकुमार कोइराला, बलराम निरौला, पुष्पराज शाही र भूपेन्द्र थापा रहेका छन्। सरकारले ठूलो लटमा सहसचिवहरु सरुवा गरेको हो।
हालसालै सहसचिव भएका सात जनालाई पनि समेटेर सरकारले सहसचिवको सरुवा गरेको हो।