सोसल मिडिया
युनिकोड
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले मंगलबार एकैपटक ४४ कर्मचारीको सरुवा गरेको हो। शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको सरुवा गरिएको छ।
सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।