स्वर्गवासी मालपोत प्रमुखलाई अख्तियारले हाल्यो मुद्दा, अरू को-को जोडिए ?

शुक्रबार, चैत २०, २०८२

मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की र तत्कालीन खरिदार तेजनाथ पौडेलसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कार्यालयलाई आर्थिक हानी पुर्‍याउने गरी र गैरकानुनी लाभ लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । उनीहरूले आफ्नो पदको दुरुपयोग गर्दै कार्यालयको नीति विपरीत कार्य गरेका र सरकारी हितमा क्षति पुर्‍याएको आरोप पत्रमा उल्लेख छ। अख्तियारले पछिल्ला दिनमा मुद्दा दर्ताको क्रमलाई ह्वातै बढाएको छ। image-63-1775211399.pngimage-64-1775211399.png
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्