चाल्नाखेलबाट थुतिएका दुर्गा प्रसाईलाई रिहा गर्न प्रहरी राजी

आइतबार, माघ २५, २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । 

साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

विरगञ्ज जाँदै गर्दा उनलाई केहीदिन अघि प्रहरीले चाल्नाखेल बाट थुतेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्