सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा चुनावी अभियान थालेका छन् ।
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ बाट उम्मेदवारी दिएका ओलीले शनिबार घरदैलो अभियान थालेका हुन्।
शुक्रबार काठमाडौंबाट झापा पुगेका ओलीले शनिबार मतदातासँगको भेटघाटलाई तीव्र पारेका हुन् । उनले घरघरमा पुगेर मतदाता भेटिरहेका छन् ।