Dashain Banner
Dashain Banner

दुई झापाली सहितका पाँच जनालाई सहसचिवको नियुक्ति दिन लोकसेवाको सिफारिस

बिहीबार, माघ २२, २०८२

लोक सेवा आयोगले प्रशासन सेवाको सहसचिव पदमा सात उम्मेदवारलाई नियुक्तीका लागि सिफारिस गरेको छ । 

आयोगले आज बिहीबार उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमामा बढुवा नियुक्तिका लागि सिफारिस गरेको हो । 

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५५/०८२-८३ (आ.प्र.), नेपाल प्रशासन सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ । 

आयोगले दुई झापाली सहित अन्य पाँचजनालाई सहसचिवको नियुक्ति दिन सामान्य प्रशासन मन्त्रालयलाई सिफारिश गरेको हो। सूचीको एक नम्बरका डिजन भट्टराई र तीन नम्बरका तीर्थराज राई झापाका हुन् । image-51-1770290719.png

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्