सोसल मिडिया
सम्पर्क
युनिकोड
पूर्वाधार विकास मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रवाना नदिने कार्यालय प्रमुख र सरुवा भएको कार्यालयमा हाजिर हुन नजाने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।
मन्त्रालयका सहसचिव बद्रीनाथ गैह्रेले सचिव स्तरीय निर्णयको जानकारी गराऊदै सोही बमोजिमको परिपत्र गरेका हुन् ।