बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले के गर्दैछ ?

मंगलबार, माघ २०, २०८२

मन्त्रिपरिषद् बैठक सुरु बालुवाटारमा बसेको छ। बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो । सोमबार बस्ने नियमित बैठक आज मंगलबार बसेको छ। 

यस अघि मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दै आएको थियो। 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्