सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित हो ।
सोमबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक आह्वान गरेकी हुन्।