सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडाको सट्टा कुमार लुइँटेललाई चुनाव लड्ने टिकट दिएको छ। यस अघि खतिवडाले टिकट पाएको चर्चा थियो तर खतिवडा अन्तिममा हेरेको हेर्यै भएका छन्।
यस अघि खतिवडाले निर्वाचन जितेका थिए।