शिक्षा मन्त्री महावीर पुनले पनि दिए राजीनामा

मंगलबार, माघ ६, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न उनले राजीनामा दिएको बताईएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्