सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेस पार्टीको आधिकारिता गगन थापा पक्षले पाएपछि शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई ‘षडयन्त्रपूर्ण’ भनेको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय अस्वीकार गर्ने चेतावनी दिए।