सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसले आज पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।