तीन मन्त्रालय चलाईरहेका कुलमानले दिए राजीनामा 

बुधबार, पुस २३, २०८२

ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले अहिले केहीबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । उर्जा सहित भौतिक र शहरी मन्त्रालय मन्त्री बिहिन भएका छन् भने क्याबिनेट १४ सदस्यीय भएको छ। 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्