सोसल मिडिया
युनिकोड
ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्। अहिले राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेका हुन् ।
उज्यालो पार्टी नेपालका संरक्षक रहेको भनिएका उनी रास्वपा संग पार्टी एकता गरेर सो पार्टीको उपसभापति भएका थिए। तर, उनले आफू कुनै पार्टीको सदस्य नभएको धारणा व्यक्त गरेपछि चर्को आलोचना खेपिरहेका छन्।
कुलमानले राजीनामा दिएपछि तीन मन्त्रालय खाली हुनेछन् भने क्याबिनेट १४ सदस्यीय बन्ने छ।