राष्ट्रिय सभा सदस्यमा सुनिल थापा निर्विरोध निर्वाचित

बुधबार, पुस २३, २०८२

कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम्मेदवारी दिएका क्लस्टरमा अन्य उम्मेदवार नआएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्